क्र.स.
|
सेवाको विवरण
|
सेवा प्राप्त गर्न सेवाग्राहीले पुरा गर्नुपर्ने प्रक्रिया तथा पेश गर्नुपर्ने कागजातहरु
|
लाग्ने शुल्क
|
लाग्ने समयावधि
|
जिम्मेवारी फाँट/शाखा
|
गुनासो सुन्ने अधिकारी
|
क
|
हुलाक वस्तु दर्ता
|
१
|
चिठी रजिष्ट्री (आन्तरिक: साधारण र रजिष्ट्री)
|
तोकिएको आकारको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने ।
|
- साधारण चिठ्ठी पहिलो २० ग्रामसम्म रु.१०/- त्यसपछि थप १० ग्रामको रु.५/- महशुल लाग्ने । यदि चिठीको प्रमाणीकरण माग भएमा ३ वाट चिठी सम्म रु.५/- थप शुल्क लाग्ने छ ।
- राजिष्ट्री चिठ्ठी पहिलो २० ग्रामसम्म रु.४०/- त्यसपछि थप १० ग्रामको रु.५/- महशुल लाग्ने ।
|
तुरुन्तै
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
२
|
चिठी रजिष्ट्री
(वैदेशिक: साधारण र रजिष्ट्री)
|
हुलाक महशुल तिरी वा टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने ।
अंग्रेजी भाषामा लेख्नुपर्ने ।
|
- साधारण चिठ्ठी हवाई मार्गको लागि : २० ग्रामसम्म प्रथम क्षेत्रको रु.५०/-, द्वितीय क्षेत्रको रु.६०/-, तृतीय क्षेत्रको रु.८०/- र चतुर्थ क्षेत्रको रु.१००/- दस्तुर लाग्ने ।
- २० ग्रामभन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने ।
- साधारण चिठ्ठी सतह मार्गको लागि : २० ग्रामसम्म सार्क मुलुकहरुका लागि रु.४५/-, ए.पि.पि.यू. का सदस्यहरुका लागि रु.५०/-, अन्य राष्ट्रका लागि रु.६०/- दस्तुर लाग्ने ।
- २० ग्रामभन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने ।
- राजिष्ट्री शुल्क प्रत्येक वस्तुको चिठ्ठी रु.२५०/- महशुल लाग्ने ।
|
तुरुन्तै
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
३
|
पुलिन्दा (पार्सल-Parcel) दर्ता (२के.जी.-२०के.जी.)
|
कोरा कपडामा थैलोमा लाहा छाप लगाई सिलवन्दी गरेको हुनु पर्ने ।
|
- सतही पुलिन्दा: पहिलो २ के.जी. सम्स रु.२००/- र त्यसपछि थप ५०० ग्राम वा अंशको रु.५०/- लाग्ने
- हवाई पुलिन्दा : पहिलो २ के.जी. सम्स रु.२३०/- त्यसपछि थप ५०० ग्राम वा अंशको रु.१००/- लाग्ने ।
|
तुरुन्तै
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
४
|
द्रुत डाँक सेवा (EMS)
|
हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने ।अंग्रेजी भाषामा लेख्नुपर्ने ।
|
- पहिलो ४० ग्रामसम्स एक मुष्ट रु.७०/- त्यसपछि थप २० ग्राम वा अंशको (२ केजी सम्मको) रु.१५/- महशुल लाग्ने ।
|
तुरुन्तै
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
५
|
बुक पोष्ट
|
छापा कागज श्रेणीको कागजमा हुनुपर्ने ।
|
- आन्तरिक हकमा २० ग्रामको रु.५/- त्यसपछि थप २० ग्रामको रु.५/- महशुल लाग्ने ।
- वैदेशिक हकमा ५० ग्रामको प्रथम श्रेणीको रु.८०/-,द्वितीय श्रेणीको रु.१००/-, तृतीय श्रेणीको रु.१६०/- र चतुर्थ श्रेणीको रु.१९०/- महशुल लाग्ने ।
|
तुरुन्तै
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
६
|
हुलाक दर्ता समाचार पत्र, पत्रिका
|
हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने ।
|
- एक प्रतिको १०० ग्रामसम्स रु.२/- त्यसपछि २० ग्रामको थप रु.२/- दस्तुर लाग्ने ।
|
तुरुन्तै
|
प्रशासन शाखा
|
हुलाक अधिकृत
|
७
|
अन्धा साहित्य
|
ब्रेल लिपिमा छापिएको हुनुपर्ने ।
|
- बढीमा ७ के.जी. सम्म मात्र नि:शुल्क ।
|
तुरुन्तै
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
८
|
पत्रपत्रिका दर्ता तथा नविकरण
|
निवेदन, जिल्ला प्रशासन कार्यालयले दिएको पत्रिका दर्ता प्रमाणपत्र, २ प्रति पत्रिकाको पछिल्लो अंक, र कम्तिमा ३० जना स्थायी ग्राहकको नामाली विवरण ।
|
- पत्रिका दर्ता : एक जिल्लाबाट हुलाक दाखिला गर्न रु.२००/- र अन्य जिल्लामा समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१००/- थप दस्तुर लाग्ने ।
- पत्रिका नविकरण दस्तुर : एक जिल्लाबाट हुलाक दाखिला गर्न रु.१००/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१०/- ।
|
आधा घण्टा
|
प्रशासन शाखा
|
हुलाक अधिकृत
|
ख
|
हुलाक वस्तु वितरण
|
१
|
साधारण र रजिष्ट्री चिठ्ठी
|
प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउन पर्ने ।
|
|
हल्कारा वा हुलाकीले पत्र बुझेको ७ दिन भित्र
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
२
|
पुलिन्दा (Parcel) -वैदेशिक
|
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि
|
- भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम भन्सार शुल्क ।
|
तुरुन्तै
|
डाँक/काउण्टर र लेखा शाखा
|
हुलाक अधिकृत
|
३
|
द्रुत डाँक सेवा (EMS)
|
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि
|
- आन्तरिक : नि:शुल्क
- वैदेशिक : भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम भन्सार शुल्क ।
|
तुरुन्तै
|
डाँक/काउण्टर शाखा
|
हुलाक अधिकृत
|
४
|
हुलाक वस्तु ट्र्याकिङ सेवा
|
हुलाक वस्तु ट्र्याकिङका लागि ६ महिनाभित्र हुलाक दर्ता रसिदसहित निवेदन दिन पर्ने ।
|
|
तुरुन्तै
|
डाँक शाखा
|
|
ग
|
टिकट बिक्री सेवा
|
टिकट माग ।
|
- सेवाग्राहीको माग बमोजिम लाग्ने ।
|
तुरुन्तै
|
टिकट व्यवस्थापन शाखा
|
हुलाक अधिकृत
|
घ
|
एफ. एम.(१०० वाट सम्मको) नविकरण र रोयल्टी तथा लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी
|
एफ. एम. को निवेदन पत्र, इजजात र प्रसारण प्रमाणपत्रको सक्कल प्रति, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, रोयल्टी बुझाएको भौचर, नगदी रसिद र आ.ले.प.को बार्षिक प्रतिवेदन ।
|
- जिल्ला स्तरीय सिफारिस तथा अनुगमन समितिबाट अनुगमन र रकम भुक्तानीका लागि रु.१०/- को टिकट टाँस गर्ने ।
|
अनुगमनः बर्षमा १ पटक र रकम भुक्तानी १ घण्टा भित्र
|
प्रशासन र र आर्थिक प्रशासन शाखा
|
हुलाक अधिकृत
|
ङ
|
सुचना प्राप्ति/जानकारी/ सोधपुछ
|
निवेदन पत्रमा माग गर्न खोजेको सूचनाको आशय कारण उल्लेख गरी पेश गर्नुपर्ने ।
|
- निवेदनमा अनिवार्य रुपमा रु.१० को टिकट टाँस गरी पेश गर्नु पर्ने ।
|
उपलब्ध भएसम्म तत्काल नभए निवेदन दिएको मितिले १५ दिनभित्र
|
प्रशासन शाखा/ सुचना अधिकारी
|
हुलाक अधिकृत
|